"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{प्रमुख लेख चिन्ह}}
{{otheruses|वसन्त (स्पष्टता)}}
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]'''वसन्त पञ्चमी''' हिन्दूहरूको पर्व हो, यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ। यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन्। यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास)मासमा मनाइन्थ्यो | पछि वार्हस्पत्य संत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो | जसलाई अँझै वसन्त(वसंत) पञ्चमी भनिन्छ। यो वर्ष वैदिक तिथपत्रानुसार वसन्तऋतु मधुशुक्ल पञ्चमी तथा लौकिक पञ्चांगानुसार निरयण माघ शुक्लपञ्चमी पर्व यसएकै वर्षदिन परेको थियो |सौरवर्षमा वि.सं.२०७२(फाल्गुन माघगते१ गते तदनुसार फेब्रुअरी२०१६फेब्रुअरी १३ तारिकका २०११ दिन पर्नेछ।परेको थियो ।
 
प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा [[वसन्त ऋतु|वसन्त]] मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहलहाउँथे, आँपहरूका रुखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे। वसन्त ऋतुको स्वागत गर्न [[माघ]] महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]] र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्यग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ।
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित