"भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→परिचय: टाइपो ठीक गरियो चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
|||
पङ्क्ति १२:
(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।
(४) भाषा यादृच्छिक संकेत (choice Of freedom) हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थ बाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’। फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ।
== हेर्नु होस ==
|