"विकिपिडिया:चौतारी (विचार)" का संशोधनहरू बिचको अन्तर

→‎Portal: नयाँ खण्ड
पङ्क्ति ७:
विकिपीडिया मा 'सुनौला १०००दिन'नामक पृष्ठ रचना गर्नुपर्ने टड्कारो आवश्यकता मैले महसुस गरेको छु । कृपय यसबारेमा बढी जानकारी हुनेले सुरु गर्नुहुन निमन्त्रणा गर्दछु ।
[[User:Omnathpokh1|Omnathpokh1]] ([[User talk:Omnathpokh1|कुरा गर्ने]]) १६:५१, २ अगस्त २०१५ (युटिसी(UTC))
 
== Portal ==
 
Hello साथीहरू,
Nepali Wikipedia मा Portals बनाउनको लागि हामिले [phabricator.wikimedia.org] मा Portal Namespace को लागि Request गर्नुपर्छ, जुन मैले गरी सकेको छु तर उनीहरू द्वारा Portal लाई नेपालीमा के नाम दिने भनेर सोधिन्छ जुन मलाई थाहा छैन। तपाईँहरूको विचारमा के नाम हुनुपर्छ। कृपया सुझाव दिनुहोला। धन्यवाद
 
Portal: (english meaning) A doorway, entrance, or gate, especially one that is large and imposing. An entrance or a means of entrance: the local library, a portal of knowledge.
 
English = Portal<br/>
नेपाली = ?<br/>
English = Portal talk<br/>
नेपाली = ? वार्तालाप<br/>
[[User:Nepaboy|Nepaboy]] ([[User talk:Nepaboy|कुरा गर्ने]]) १३:१८, १६ मार्च २०१६ (युटिसी(UTC))