"उषा रजक" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
|imagesize =
|caption =
|birth_date = 1985सन् १९८५
|birth_place = [[ललितपुर जिल्ला|ललितपुर]], [[नेपाल]]
|birth_name = उषा रजक
पङ्क्ति १०:
|domesticpartner =
|Title = Sunsilk Miss Beautiful Hair (2004) & Miss World University of Nepal (2007)
|occupation = [[अभिनेत्री|नायिका]], मोडेल[[मोडल (मानिस)|मोडल]]
|yearsactive = 2004२००४ – presentअहिलेसम्म
|website =
}}
'''उषा रजक''' (जन्म १९८५) नेपाली मोडेल तथा नायिका हुन्। <ref>{{cite news|url=http://www.wavemag.com.np/issue/article2773.html|title=On The Cover|date=July 2008|work=Wave magazine|accessdate=18 August 2011}}</ref><ref>http://moviesnepal.com/usha-rajak-congratulation-new-mother/</ref>
 
==सौन्दर्य प्रतियोगिताहरू==
लक्स ब्युटि स्टार २००४ मा सनस्लिक मिस ब्युटिफुल हेयर उनले जितेको पहिलो उपाधि हो । त्यसपछि उनले २००६ मा दक्षिण कोरियामा भएको वल्र्ड मिस युनिभर्सिटीको उपाधि पनि जित्न सफल भइन् ।
==चलचित्रहरू==
उषाले आफ्नो चलचित्र जगतको सुरुवात चर्चित निर्देशक राम प्रसाद रिजालको चलचित्र ''वान डे'' बाट गरेकी थिइन् । त्यसपछि उनलङ [[कुसुमे रुमाल २]] र ईकु जस्ता सफल चलचित्रमा मुख्य भुमिकामा अभिनय गरिन् ।
 
यसबाहेक पनि उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
{{stub}}
==सन्दर्भ सामग्रीहरू==
Line २२ ⟶ २८:
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली अभिनेत्रीहरू]]
[[श्रेणी: जीवित मानिसहरू]]
[[श्रेणी: जीवित नेपालीहरू]]
[[श्रेणी: रङ्गकर्मी]]
[[श्रेणी: सन् १९८५ मा जन्म लिएका मानिसहरू]]
[[श्रेणी: ललितपुर जिल्लाका मानिसहरू]]
[[श्रेणी: विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/उषा_रजक" बाट अनुप्रेषित