विकिपीडियाको यस नेपाली संस्करणको इन्माटरफेसमाइन्टरफेसमा प्रयोगकर्ताले नियन्त्रण गर्नुपर्ने सेटिङ्हरूमा भएका अाज्ञार्थक शब्दहरूमा एकरूपता नभएका कारण प्रयोग गर्दा अलि असजिलो महसुस हुने गर्छ। म यसमा परिवर्तन हुनुपर्ने अावश्यकता देख्छु। जस्तैः अंक परिवर्तन, पढ्ने, सम्पादन, विषय थप्नुहोस्, इतिहास हेर्ने, सम्पादन गर्ने, कुरा गर्ने अादि। यी सबैलार्इ निम्न रूपमा परिवर्तन गरी एकरूपता ल्याउन सके सुनमा सुगन्ध हुने थियोः अंक परिवर्तन गर्नुहोस्, पढ्नुहोस्, सम्पादन गर्नुहोस्, इतिहास हेर्नुहोस्, सम्पादन गर्नुहोस्, कुरा गर्नुहोस् अादि। [[User:Suniltheblue|Suniltheblue]] ([[User talk:Suniltheblue|कुरा गर्ने]]) ०९:०१, २५ फेब्रुअरी २०१६ (युटिसी(UTC))