"अञ्जु पन्त" का संशोधनहरू बिचको अन्तर

व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
== व्यक्तिगत जीवन ==
०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा 'मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन । मनोज शिवाकोटि सँग बिवाहित उहाको एक छोरी (परिशोतिका) छिन|यी गायिका ईशाई धर्म मान्छिन् ।
 
==विवादहरू==
२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।<ref>The Global Dispatch. "[http://www.theglobaldispatch.com/anju-panta-one-of-indias-biggest-celebrities-bows-out-of-hindu-festival-after-conversion-to-christianity-15523/ . Sep 27th, 2014]</ref> पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर क्रिश्चियन बनाएकी थिइन् ।<ref>{{cite web|title=Clarification on Official page|url=http://anjupanta.net/anju-pantas-clarification/}}</ref><ref>{{cite web|title=Musickhabar.com page|url=http://musickhabar.com/%E0%A4%A7%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%AE%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%97%E0%A4%B2%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/}}</ref><ref>{{cite web|title=Official facebook page|url=https://www.facebook.com/anjupanta}}</ref><ref>{{cite web|title=Media misinterpreted my statement|url=http://www.nephub.com/anju-pant-interview-media-misinterpreted-my-statement/}}</ref><ref>{{cite web|title=Anju Panta clarifies the controversy |url=http://nepaltoronto.com/2014/09/06/anju-panta-clarifies-the-controversy/ |work=Nepal Toronto.com |date=September 2014 |accessdate=11 October 2014}}</ref>
 
== अवार्डहरू ==
२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत "नबिर्से तिमीलाई न पाए तिमीलाई" सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।<ref>{{cite news|last=Karmacharya|first=Avash|date=18 December 2009|title=Anju Panta grabs limelight at Hits Award
|location=Kathmandu|newspaper=MyRepublica|url=http://archives.myrepublica.com/portal/index.php?action=news_details&news_id=13026|accessdate=8 September 2014}}</ref>
 
== बाहिरी कडीहरू ==
Line ३६ ⟶ ४३:
* {{cite web|url=https://facebook.com/anjupanta|title=अन्जु पन्तको फेसबुक फ्यान पेज}}
{{stub}}
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली गायिकाजीवित मानिसहरू]]
[[श्रेणी:नेपाली गायिकाहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:सन् १९७७ मा जन्म लिएका मानिसहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/अञ्जु_पन्त" बाट अनुप्रेषित