"नेपालको संविधान" का संशोधनहरू बिचको अन्तर

→‎२०७२ को नयाँ संविधान: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
→‎नेपालकाे संविधान: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २४:
 
'''नेपालको संविधान''' नेपालको विद्यमान संविधान हो। यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो। यो संविधान नेपालको संविधानसभाले बनाएको हो। संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो। साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
तराई भागका केही जिल्लाहरूमा यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो। <ref name="कान्तिपुर"> कान्तिपुर दैनिक {{cite web | url=http://kantipur.ekantipur.com/news/2015-09-16/20150916193058.html | title=पारित भयो नेपालको संविधान| accessdate= September 2015}}</ref> <ref name="सेतोपाटी"> सेतोपाटी अनलाइन {{cite web | url=http://setopati.com/raajneeti/33955/ | title=नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित| accessdate= September 2015}}</ref> <ref name="Annapurna"> अन्नपूर्ण पोष्ट दैनिक {{cite web | url=http://annapurnapost.com/News.aspx/story/19236 | title=नेपालको नयाँ संविधान अत्यधिक बहुमतले पारित| accessdate= September 2015}}</ref>
यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो। <ref name="सेतोपाटी"> </ref> <ref name="Annapurna"> </ref> संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]] " ले नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो। <ref name="BBC"> बी बी सी नेपाली सेवा {{cite web | url=http://www.bbc.com/nepali/news/2015/09/150920_new_constitution | title=राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा| accessdate= 20 September 2015}}</ref>
 
यस संविधानमा 35 भाग 308 वटा धारा र 9 वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ।