"सिम्ता" का संशोधनहरू बिचको अन्तर

सिम्ता गाउँपालिका सुर्खेत
Content deleted Content added
नयाँ पृष्ठ: {{सिम्ता}} सुर्खेत जिल्लाको पुर्विक्षेत्रका आठ वटा गा.वि.स.को क्...
(कुनै भिन्नता छैन)

१७:०८, १३ जनवरी २०१६ जस्तै गरी पुनरावलोकन

ढाँचा:सिम्ता

सुर्खेत जिल्लाको पुर्विक्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जस्लाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ भनिन्छ। ढाँचा:सिम्ता(SIMTA)क्षेत्रमा पर्ने गा.वि.स.हर ु १.आग्रिगाउँ २.काफलकोट ३.काप्रिचौर ४.खानीखोला ५.घोरेटा ६.डाँडाखाली ७.बजेडीचौर ८.राकम हुन। ढाँचा:सिम्ता नाम रहनुको कारण १. यस क्षेत्रमा कोणधारी बिरुवा सल्ला बढी भएकाले सल्लाको फल जसलाई "सिम्टा"भनिन्छ त्यसकारण सिम्टा हुने ठाँऊ भन्दै जादाँ सिम्ता नाम रहन गएको हो। ढाँचा:सिम्ता क्षेत्रका पर्यटकिय स्थानहरु १.भोटेचुली; सुर्खेत जिल्लको अग्लो पहाड हो।यस ठाँऊ बाट सुर्खेत जिल्लाका सम्पुर्ण ठाँऊ र सिम्ता क्षेत्र प्रष्ट रुपमा देखिन्छ। २.कोटको थुम्को;यो सिम्ता क्षेत्रको बजेडी गा.वि.स. मा पर्छ। ३.सिम्ता गेट; यो सिम्ता क्षेत्र को खानीखोला गा.वि.स. वडा नं.७र८मा अवस्थित छ। ४.दुनि झरना: ५.शिव मन्दिर ६.सिम्ता उपत्यका ा(भुपाल खत्री पशुनाउँला खानीखोला सिम्ता सुर्खेत)