"फिट्कीरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Alum}}
एउटै वाक्य दुइटा भएको लाई हटाईयो ।
पङ्क्ति ५:
*आँखाको रोगमा
:सानो शिशी [[गुलाफ]] जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
*आँखाको रोगमा
:सानो शिशी [[गुलाफ]] जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २\२ थोपा
बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
*ज्वरो आएमा
:दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी [[चिनी]] मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/फिट्कीरी" बाट अनुप्रेषित