"कान्तिपुर एफएम" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १९:
| website = {{URL|http://radiokantipur.com/}}
}}
'''रेडियो कान्तिपुर''' (पुरानो नाम कान्तिपुर एफएम) नेपालको एक निजी रेडियो प्रशारक संस्था हो। वि.सं २०५५ साल कार्तिकमा स्थापित रेडियो कान्तिपुर एफएम ब्याण्डको ९६.१ मेघाहर्जमा प्रसारित हुन्छ। हाल यसले विभिन्न एफ एम रिपिटर स्टेशन मार्फत राजधानीका अतिरिक्त देशका विभिन्न ठाउँमा आफ्नो सेवा प्रशारण गर्ने गरेको छ। यस एफ एमलाई पोखरा, नेपालगञ्ज तथा धनगढीमा {{अंक परिवर्तन|101.8}} मेघाहर्जमा सुन्न सकिन्छ।
|