"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

थप विवरण सहित पुनर्लेखन गर्दै
विवरण थप्दै
पङ्क्ति १०:
भूमध्य सागरबाटै यो मार्ग अफ्रिकी देशहरूसँग पनि जोडिन्छ।
रेशम मार्गको फैलावट जलमार्गमा पनि रहेको थियो। यसको फैलावट दक्षिण चीनदेखि [[फिलिपिन्स]], [[ब्रुनइ]], जाभा इन्डोनेशिया, सिंगापुर, मलेशिया, थाइल्याण्ड, श्रीलंका, [[भारत]], [[पाकिस्तान]] हुँदै [[इरान]] सम्म पुगेको थियो। युरोपमा यसको फैलाव [[इजरायल]], [[लेबनान]], [[इजिप्त]] अनि [[इटाली]] सम्म छ। मू-मध्य सागर बाट यो [[पोर्चुगल]] तथा [[स्वीडेन]] सम्म जोडिन्थ्यो।
 
==आधुनिक रेसम मार्ग==
प्राचीन रेशम मार्गलाई आधार मानी चीनले अन्तरराष्ट्रिय व्यापारिक राजमार्ग निर्माण गर्ने योजना बनाएको छ जसमा एशियाका विभिन्न ४२ देशहरू संलग्न रहेका छन्। <ref name="Annapurna1"> {{cite web|title=चीनको नयाँ रेसम मार्ग रणनीति|url=http://annapurnapost.com/News.aspx/story/3417|website=अन्नपूर्ण पोष्ट दैनिक|accessdate=30 November 2015}}</ref>
रेसम मार्ग परियोजनामा भूटान, श्रीलंका, नेपाल जस्ता देशहरूलाई समेत समावेश गर्नेगरी १२ हजार ८ सय किलोमीटर लामो मार्ग बनाउने योजना चीनले अघि सारेको छ। <ref name="Kantipur1"> {{cite web|title=सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने|url=http://kantipur.ekantipur.com/news/2014-09-25/396277.html|website=कान्तिपुर समाचार|accessdate=30 November 2015}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित