"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कार्यहरु थपिएकाे
पङ्क्ति १०:
 
बिभिन्न मुलुकका सरकारहरुले यात कार्यरत बाणिज्य बैंकहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंकको रुपमा रुपान्तरण गरे या त यस्ता बिशेष कार्य गर्ने गरी बिशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंक स्थापना गरे ।
 
'''<big>केन्द्रीय बैंकका कार्यहरु</big>'''
*नोट निस्कासन
*सरकारको बैंक वा प्रमुख सल्लाहकार
*बैंकहरुको बैंक
*बिदेशी बिनिमय नियन्त्रण
*बैँकिङ प्रथाको बिकास
*पुँजीको परिचालन र राष्ट्र ऋणको ब्यबस्था
*साख सृजना र नियन्त्रण
==सन्दर्भ सामग्री==