"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''धनञ्जय गोत्र'''
 
मरासिनी मरासिनी धनञ्जय गोत्रीय
''''धनञ्जय गोत्र''' हिन्दू वैदिक ऋषि परम्परा अनुसारको एउटा गोत्र हो । धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी ( भुसाल), बस्याल, बस्नेत, खुलाल बुढाथोकी, गुरागाँई, खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् ।'''
 
==यो पनि हेर्नुहोस्==
 
* [[मरासिनी]] ( धनञ्जय गोत्रीय मरासिनी )
 
[[श्रेणी:गोत्र]]
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित