"ल्होसार" का संशोधनहरू बिचको अन्तर

→‎प्रकार: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
→‎सोनाम ल्होसार: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३४:
''तमु (तोला) ल्होसार'' मुलतः गुरुङ्ग जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षो स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि ने ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
 
==सोनाम ल्होसारल्होछार==
 
मूल लेख [[सोनाम ल्होसारल्होछार]]
'''सोनाम ल्होसार'' भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन्। यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ। सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतपिचासको पराजय होस् भनेर कामना गरिन्छ। मान्यजनबाट आशीर्वाद लिंदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/ल्होसार" बाट अनुप्रेषित