"दयाहाङ राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
'''दयाहाङ राई''' (जन्म: [[विक्रम सम्बत]] २०३७ वैशाख ९ गते) [[भोजपुर जिल्ला (नेपाल)|भोजपुर]] [[नेपाल]]मा भएको थियो । उनी नेपाली चलचित्रका अभिनेता हुन् ।उनको पहिलो चलचित्र [[लूट (चलचित्र)|लूट]]बाट प्रसिद्धि कामाएर लोक प्रिय बनेका थिए ।
==सामान्य जीवनी==
भोजपुरको पश्चिमी गाविस [[खावा, भोजपुर|खावा]] वडा नं. ५ मा २०३७ साल बैशाख १ गते जन्म जन्मिएका अभिनेता दयाहाङ् राई । १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईबस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुदै अन्नपूर्ण गाविसका [[अन्नपूर्ण उच्च माध्यामिक विद्यालय भोजपुर]]मा एसएलसिसम्मा अध्यान गरे । [[एसएलसि]]पछि [[भोजपुर बहुमुखी क्याम्पस]]मा आइए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौ छिरेपछि [[लूट (चलचित्र)]] [[लोफर (चलचित्र)]], [[झोले (चलचित्र)]], [[कबड्डी (चलचित्र)]] लगायत करिव २ दर्जन नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय साथै ६ वटा नाटक निर्देशन गरेका छन् ।<ref>[http://www.khabarsansar.com/d/6ae44848542cf3cfb86c/ खबरसंसार]</ref>
 
==चलचित्रहरू==
"https://ne.wikipedia.org/wiki/दयाहाङ_राई" बाट अनुप्रेषित