"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति ४८:
}}
 
'''लिभरपुल फुटबल क्लब''' [[लिभरपुल]]मा अवस्थित एक अंग्रेजीअङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अंग्रेजीअङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ।
 
लिभरपुल फुटबल क्लबको स्थापना सन् १८९२ मा भएको हो र स्थापना भएको एक बर्षपछी यो फुटबल लिगमा सामेल भएको थियो । क्लबको स्थापना कालदेखि नै लिभरपुलले एन्फिल्ड रङ्गशालामा खेल्ने गरेको छ। लिभरपुलको इतिहासमा १९७० र ८० का दशक सर्वाधिक सफल समय थिए जसमा बिल शाङ्ली र बभ पेसलीको छुट्टाछुट्टै नेत्रित्वमा लिभरपुलले ११ लिग उपाधि र सात युरोपियन उपाधि हासिल गरेको थियो।