"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Incubator|code=awa}}
{{Infobox language
|name=Awadhiअवधी
|nativename={{lang|awa|avadhī'|अवधी • اودهي}}
{{IAST2|'''अवधी'''}}
|states=[[भारत ]], [[नेपाल ]],[[फिजी]], [[मौरिसस]], ट्रिनिडाड र टोवागो
|region=भारत :[[अवध]] र [[उत्तर प्रदेश]]का अन्य क्षेत्र ,मध्य प्रदेशका केही क्षेत्र ,बिहार र दिल्ली <br/>नेपाल : [[लुम्बिनी]] अञ्चल्:[[कपिलवस्तु जिल्ला|कपिलवस्तु ]],[[नवलपरासी जिल्ला|नवलपरासी]],[[रुपन्देही जिल्ला|रुपन्देही]]; [[भेरी अञ्चल|भेरी]] अञ्चल्:[[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]]
Line २८ ⟶ २७:
 
 
अवधी (Awadhi,اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।।''अवधी भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तरप्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसंख्या अवधी भाषा बोल्छन्।<ref>cbs.gov.np </ref> यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ।सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भ​एको भाषाहरु को सुचीमा यो २९ <sup>औँ</sup> स्थानमा पर्छ । अवधी [[भारोपेली भाषा परिवार]]को हो ।अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन ।"अवध" शब्दको व्यतुपत्ती "अयोध्या" बाट भएको हो। यो भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन्।अवधी भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ,कोहि ले दुइटैको मिश्रण गर्छ्न ।मुस्लिमहरुले फारसी लिपिको प्रयोग गर्छन ।
 
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित