"कुकुर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति २५:
[[चित्र:Kukur.jpg|thumb|200px|left|भुकिरहेको कुकुर]]
 
== बिशेषताविशेषता ==
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ। यसलाई घरको बफादार रक्षक भनिन्छ।यसको अलग्गै बिशेषताविशेषता छ।यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ।
 
=== निन्द्रा ===
पङ्क्ति ३७:
 
=== स्मरण शक्ति ===
कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। यसले एक चोटि देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन। यसमा यसको सुघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ।<ref>पशु बिशेषज्ञाविशेषज्ञा</ref> यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ। कुकुरको यही खासियतालाई ध्यानमा राखेर आज भोलि कुकुरलाई तालीम दिएर "स्पेसल डाग सिक्यूरेटी" बनाइन्छ। जसमा कुकुले आसंकित व्याक्ती, आसंकित वस्तु आदीको खोजी गर्छ। कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ। कुकुरले सुँघेर अभियुक्त सम्म पुग्न सहयोग गर्छ।
 
== खतरा ==
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित