"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति ३८:
 
== परियोजना ==
पछिल्लो दस बर्ष देखि एउटा बिशेषविशेष परियोजाना आयोजना गरिएको छ जसको उद्देश्य यस टावरलाई स्थायित्व दिनु हो । यसै परियोजनाको परिणामस्वरूप टावरको उत्तर तर्फ रहेको जमीनबाट ७० टन माटो खनियो जसले गर्दा यस टावरलाई सिधा गर्न सकियोस । जब यो काम पुरा भयो त्यति खेर हेर्दा यो टावर लगातार सीधा रहेको देखिन्छ । सात बर्ष पछी अब यो टावर ४८ सेंटीमीटर सीधा भएको छ । इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रुपले स्थिर रहेको छ । वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो । कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो । पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो । जसबाट यो थाहा पाइयो को अब यो लेनिंग टावर अफ पिसा ढल्किन रोकिएको छ । यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय बर्ष सम्म यो टावर स्थिर नै रहन्छ ।
 
विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसा आउने गर्छन । केहि बर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो । पुन: ११ बर्ष सम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो । यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० बर्ष लागेको थियो ।<ref>[http://www.ingenia.org.uk/ingenia/articles.aspx?Index=322 A profile of an engineer employed to straighten the tower] ''Ingenia'', March 2005</ref>