"ल्होसार" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ४३:
मूल लेख [[ग्याल्बो ल्होसार]]
 
''ग्याल्बो ल्होसार'' शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ। यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाइबोलाई खुवाउने गरिन्छ। ल्होसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ। खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले ल्होसार मनाउने गरिन्छ।
 
''ह्याल्मो ल्होसार'' मनाउने गरेको पनि कहिकतै पाइन्छ।
"https://ne.wikipedia.org/wiki/ल्होसार" बाट अनुप्रेषित