"खगडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''खगडिया''' [[जिल्ला]] [[भारत]]को [[बिहार]] प्रान्तको एक [[जिल्ला]] हो। यहाँ केरा अनी खुर्सानीको खेती प्रचुर मात्रामा हुन्छन। [[गंगा]],[[कोशी]] तथा [[गण्डक]] [[नदी]]हरु यहाँको मुख्य नदीहरु हुन। यो बिहारको महत्वपूर्ण जिल्लाहरु मध्यमध्ये एक हो। कात्यायनी, श्यामलाल नेशनल हाई स्कूल र अजगैबिनाथ महादेव यहांको प्रमुख दर्शनीय स्थल हुन। यसको जिल्ला [[मुख्यालयसदरमुकाम]] खगाडिया शहरमा छ। यो जिल्ला सात नदिहरु [[गंगा]], [[कमला बलान]], [[कोशी]], [[बुढि गण्डकी]], [[करहा]], [[काली कोशी]] र [[बागमती]]नदीहरुबाट घेरियेकोघेरिएको छ। यस बाहेक, यो जिल्ला [[सहरसा जिल्ला]]को उत्तरमा, [[मुंगेर]] र [[बेगुसराय जिल्ला]]को दक्षिणमा, [[भागलपुर]] र [[मधेपुरा जिल्ला]]को पूर्व तथा बेगुसराय र [[समस्तीपुर जिल्ला]]को पश्चिम बाट घेरियेकोघेरिएको छ। यस ठाँउलाई फराकिया भनेर पनि चिनिन्छ। भनिन्छ कि पांच शताब्दी पूर्व मुगल शासकको राजा अकबरले आफ्नो मंत्री तोडरमललाई निर्देश दियोदिए कि सम्पूर्ण साम्राज्यको एउटा नक्शा तैयार गरियोस। तर मंत्री यस क्षेत्रको नक्शा तयार गर्न सफल भएन किनकी यो ठाँउ धेरैनै अप्ठयारो मैदान, नदिहरु र सघन जंगलहरुबाट घेरियेको थियो।
यही कारण हो कि यस ठाँउको नाम फराकिया राखियो। वर्तमान समयमा यहां फराकियांचल टाइम्स नामक साप्‍ताहिक [[समचार पत्र]] पनि प्रकाशित हुन्छ।