"निबन्ध" का संशोधनहरू बिचको अन्तर

By adding essay
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ७६:
घटना वा वृत्तान्तको विस्तारपूर्वक वर्णन गरिएको वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ। झट्ट हेर्दा यो वर्णनात्मक निबन्धजस्तै लागे पनि यी दुईमा फरक छ। वर्णनात्मक निबन्ध स्थिर हुन्छ भने विवरणात्मक निबन्धचाहिँ गतिशील प्रकृतिको हुन्छ। कथात्मकता, ऐतिहासिकता र कार्यकारण शृङ्खला यस्ता निबन्धका थप विशेषता हुन्। यस्ता निबन्धका मुख्यमुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः
 
***(१) विवरणात्मक निबन्धमा कल्पनातत्त्वको उपयोग गर्दै वृत्तान्तको अन्तर्पक्षलाई केलाइन्छ।केलाईन्छ।
***(२) यस्ता निबन्धमा वृत्तान्तको यथावत वा यथार्थ प्रस्तुति हुन्छ।
***(३) यस्ता निबन्धमा कार्यकारण शृङ्खला र वृत्तान्तको पूर्वापर सम्बन्ध मिलेको हुनुपर्दछ, आदि।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित