"ढुसी" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ११:
== कसरी बन्छ ढुसी ? ==
 
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाइहाल्छ।पलाईहाल्छ।
 
== ढुसी र मावन जीवन ==
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित