"जर्मनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ९४:
८ करोड २० लाख जनसंख्या रहेको जर्मनी [[युरोपेली संघ]]को सबैभन्दा धेरै जनसंख्या भएको देश हो। साथै, जर्मनी संसारको तेस्रो ठूलो इमिग्रेन्ट जनसंख्या भएको देश हो।<ref>[http://www.migrationinformation.org/datahub/countrydata/country.cfm Germany: Inflow of foreign population by country of nationality, 1994 to 2003]</ref>
 
१०० इ सं भन्दा पहिले देखि नै [[जर्मनिया]] नाम गरेको [[जर्मन मानिस]] बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा [[जर्मनिया (पुस्तक)|दस्ताबेजहरू]] रहेका छन्। १०औं शताब्दीदेखि १८०६ सम्म जर्मन भूभागहरूले [[पवित्र रोमन साम्राज्य]]को मध्य भाग बनाएको थियो। १६औं शताब्दीमा उत्तरी जर्मनी [[प्रोटेस्टेन्ट रिफर्मेसन]]को केन्द्रविन्दु बन्न पुग्यो। १८७१मा [[फ्राङ्को-प्रसियन युद्ध]]को बीचमा यो देश आधुनिक [[राष्ट्र-राज्य]]को रूपमा सर्वप्रथम देखा पर्‍यो। दोस्रो विश्वयुद्ध पश्चात १९४९मा अलाइडअलाईड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भयो।<ref>[[Federal Constitutional Court of Germany]] (2 BvF 1/73; BVerfGE 36, 1) : The [[German Reich]] as the German state is identically the very same to the [[West Germany|Federal Republic of Germany]] [because it exists as a nation-state and ''international legal personality'' ([[public international law]]) since 1871]. In 1949, at [[East Germany|East]] – West Germany division there was no foundation of a new West German state and no successor of the German Reich, instead of that a part of Germany was reorganized.</ref> दुई राज्यहरूको पुनर्एकिकरण १९९०मा भयो। १९५७मा बनेको युरोपेली कम्युनिटी(जुन १९९३मा युरोपेली संघ बन्यो)को [[पश्चिम जर्मनी]] संस्थापक सदस्य हो।
== जनसंख्या ==
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/जर्मनी" बाट अनुप्रेषित