"एकदिवसीय अन्तर्राष्ट्रिय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति २:
'''एकदिवसीय अन्तर्राष्ट्रिय (ODI)''' [[क्रिकेट]]को एउटा स्वरूप हो । जसमा दुई क्रिकेट टिमको बिचमा प्रत्येक टिमले ५० ओभरको खेल खेल्दछ । [[विश्वकप क्रिकेट|क्रिकेट विश्वकप]] यसै ढाँचा अनुसार खेल्ने गरिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचलाई ''लिमिटेड ओभर इन्टरनेसनल'' क्रिकेट पनि भन्ने गरिन्छ किनकी दुवै टिमको बीच सिमित ओभरको क्रिकेट म्याच खेल्ने गरिन्छ । यदि म्याचको बिचमा कुनै समस्या आइपरेमा महत्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय म्याच तथा घरेलू म्याचहरु प्राय:जसो दुइ दिनको समय राख्ने गरिन्छ जसले गर्दा म्याचको नतिजा आउन सकोस । यदि म्याच बिना कुनै बल खेलिकन बर्षाले प्रभावित भयो भने बिशेष रुपमा अर्को दिन म्याच खेलाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय एकदिवसीय खेलको विकास २०औ शताब्दीको अन्तमा भएको हो । पहिलो एकदिवसीय म्याच [[मेलबोर्न क्रिकेट ग्राउण्ड|मेलबोर्न क्रिकेट ग्राउण्ड]]मा ५ जनवरी १९७१ को दिन अस्ट्रेलिया र इङ्गल्याण्डको बीचमा खेलिएको थियो । जब तेश्रो टेस्ट म्याचको पहिलो तीन दिन पानीले गर्दा खेल हुन सकेन त्यति खेर खेल अम्पायर तथा रेफ्रीले
१९७० दशकको अन्तमा क्यारी प्याकरले वर्ल्ड सिरिज क्रिकेट (WSC) प्रतियोगिताको शुरुआत गरे र यसमा आधुनिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कयौं सुबिधाहरु थप गरी आयोजना गरियो । खेलाडीले रङ्गीन जर्सी, फलड
[[चित्र:MCG under lights.jpg|thumb|300px|
==नियम==
|