"रातो सागर" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति २८:
[[File:Day Pass down the Red Sea.ogv|thumb|300px|This video over the south-eastern [[Mediterranean Sea]] and down the coastline of the Red Sea was taken by the crew of Expedition २९ on board the [[International Space Station]].]]
 
रातो सागर (अंग्रेजी: red sea) हिन्द महासागरमा नुनिलो पानीको एउटा खाडी अथवा ताल हो। यो [[अफ्रीका]] अनि [[एशियाएसिया]] महादेशको मध्यमा स्थित छ। यो सागरको सिमाना दक्षिणमा बेबल मंदेब अनि अदेनको खाडीसँग छ। उत्तरमा सिनै पेनिन्सुला (Sinai Peninsula), अकाबाको खाडी र स्वेजको खाडी (स्वेज नहरको नेतृत्व गर्ने) छ।
 
रातो सागरको सतहको क्षेत्रफल अनुमानतः ४३८,००० किमी² (१६९,१०० मी²) छ। यस्को लम्बाई लगभग २२५० किमी (१३९८ मी) छ र धेरै फराकिलो भएको ठाउँको चौडाई ३५५ कि.मी. (२२०.६ मी) छ। यस्को अधिकतम गहिराई २२११ मी (७२५५ फीट) मध्यमा छ, र यसको औसत गहिराई ४९० मी (१,६०८ फीट) छ।
"https://ne.wikipedia.org/wiki/रातो_सागर" बाट अनुप्रेषित