"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
}}
<br />
'"कम्प्युटर"' {{lang-en|[['कम्प्युटर|Computer]]}} जसलाई नेपालीमा 'सुशाङख्य' पनि भनिन्छ' एउटा [[प्रोग्रामेबल यन्त्र]] हो।हो।। कम्यप्युटर शब्द ल्याटिन शब्द "Compute" बाट आएको हो । जस्को अर्थ "गणना गर्नु" हो । यन्त्रको बनावट {{H:title|Sequentially|लगातार}} र {{H:title|automatically|स्वचालित}} भई गणितिय अथवा {{H:title|logical|तार्क्रिक}} {{H:title|sequence|क्रमांकहरूको}} {{H:title|operation|कार्य}} पुरा गर्ने हुन्छ। कुनै पनि क्रमांकको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।<br />
 
विशेष गरि कम्प्युटर दुई ओटा तत्वहरु मिलेर बनेको हुन्छ । ती हुन् [[कम्प्युटर हाडवेर]] र [[कम्प्युटर सफ्टवेर]] । यि दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हाडवेर विना सफ्टवेरले केही काम गर्न सक्दैन र सफ्टवेर विना पनि हाडवेरले केही कार्य सञ्चालन गर्न सक्दैन । यि दुवै [[हाडवेर]] र [[सफ्टवेर]]को पुर्ण मिलन भएपछी मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यि दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित