"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २६:
पर्वत जिल्लाको सदरमुकाम [[कुश्मा]] बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। [[मोदीखोला जलविद्युत आयोजना]] सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर [[पोखरा उपमहानगरपालिका|पोखरा]] र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र [[अन्नपूर्ण संरक्षण क्षेत्र]]लाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।
पर्वत जिल्लामा अहिलेसम्म
[[कुस्मा]] बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल [[गुप्तेश्वर गुफा]] र [[मोदीवेनी]] देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। [[महाशिवरात्री|शिवरात्री]], [[ठुली एकादशी]]र [[बालाचर्तुदशी]] जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। [[पन्चासे]] र [[डहरेको लेक]] यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित [[शालिग्राम शिला]] उत्तिकै प्रसिद्ध छ।
|