"आयोडिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{सानो पेरियोडिक तालिका}}
{{एलेमेन्ट}}
{{रित्तो}}
[[श्रेणी:रसायन शास्त्र]]
[[श्रेणी:तत्व]]
आयोडिन ( संकेत: I, CAS-ID: 7553-56-2) पेरियोडिक तालिकाको ५३ औं नम्बरमा रहेको तत्व हो। यस तत्वको पारमाणविक भार १२६.90447 ग्राम/मोल हो। यो पेरियोडिक तालिकाको १७औं हेलोजन ग्रुपमा पर्छ। P-ब्लक मा पर्ने आयोडिन पेरियोडिक तालिकाको ५ औँ पिरियडमा रहेको छ। सामान्य अवस्थामा ठोस रुपमा पाइने यो अधातु हो।
यो तत्व १८४.३°C उम्लन्छ भने ११३.7°C तापक्रममा पग्लन्छ। यसको घनत्वो ४.९३३gm/cc हो।
 
आयोडिनलाइ सर्वप्रथम बर्नार्ड कोर्टोइसले सन् १८०४ मा फ्रान्समा पत्ता लगाएका थिए ।
"https://ne.wikipedia.org/wiki/आयोडिन" बाट अनुप्रेषित