"बल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
| derivations = '''F''' = ''[[Mass|m]]'' [[Acceleration|'''a''']]
}}
कुनै पिनपनि बस्तु लाई तान्ने वा घचेटनेघचेट्ने चेसटालाईचेष्टालाई बल भनिन्छ।भनिन्छ, वा न्यूटनको चालसम्बन्धी दोस्रो नियमाका अाधारमा भन्ने हो भने बल भनेको कुनै पनि बस्तुमा उत्पन्न हुने मोमेन्टमको परिवर्तनको दर हो।<ref>{{cite web|last1=Nave|first1=C. R.|title=Force|url=http://hyperphysics.phy-astr.gsu.edu/hbase/force.html|website=Hyperphysics|publisher=Dept. of Physics and Astronomy, Georgia State University|accessdate=15 August 2014|year=2014}}</ref> कुनै पनि काम गर्न बलको अवश्याकता पर्छ। येसकोयसको एसआई युनिटअाधार न्युटनन्यूटन हो।
==न्युटनकान्यूटनका चालसम्बन्धि नियमहरु==
[[बेलायत]]का प्रसिद्ध बैज्ञानिक न्युटनलेन्य‍ूटनले चालसम्बन्धिचालसम्बन्धी यी नियमहरु बनाएका छन।छन्।
===पहिलो नियम===
कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नो पूर्व अवस्था छोड्दैन। यसलाई न्यूटनको चालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।
"https://ne.wikipedia.org/wiki/बल" बाट अनुप्रेषित