"फिजियोथेरापी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्य उपचारको त्येस्तो वि...
(कुनै भिन्नता छैन)

२३:०८, १४ मार्च २०१० जस्तै गरी पुनरावलोकन

फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्य उपचारको त्येस्तो विधि हो जसमा भौतिक चीजहरु जस्तै तातो, चिसो, प्रकाश, पानी, ध्वनि र विद्धुतको प्रयोगले शरिरमा उत्पन्न भएका सम्पूर्ण हाड, नशा तथा माङ्शपेशीका रोगहरुको निदान तथा उपचार गरिन्छ।