"एडेल" का संशोधनहरू बिचको अन्तर

Fixed typo; Fixed grammar
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
added defining words
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १९:
 
== बाल्यकाल ==
एडेल लरी ब्लु एडकिन्स सन १९८८, मे ५ का दिन टोटनह्याम, उत्तरी लण्डन, ईंगल्याण्डमा माता पेनी एडकिन्स र पिता मार्क ईभान्सको सन्तानका रुपमा जन्मिएकी हुन । एडेल २ वर्षको हुदाँ उनका पिता ईभान्सले आफ्नी २० वर्षीय श्रीमतीलाई त्यागेपछी उनकी आमा एक्लैल् उनलाई हुर्काएकी हुन । उनले ४ वर्षको उमेरदेखी नै गाउन थालेकी हुन र आफुलाई सानैदेखी आवाजले सताउने गरेको स्विकार्छिन ।
 
==शुरुवात==
== गायिकाको रूपमा ==
"https://ne.wikipedia.org/wiki/एडेल" बाट अनुप्रेषित