"युभेन्टस फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

इटालीयन फुटबल क्लब
Content deleted Content added
नयाँ पृष्ठ: युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क...
(कुनै भिन्नता छैन)

१७:३७, ८ मे २०१५ जस्तै गरी पुनरावलोकन

युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी 31 पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म 9 इटालीयन कप, छ पटक राष्ट्रिय सुपर कप, र, 11 कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।