कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०८:
==समर्थन गर्न अनुरोध==
[[File:Admin mop.PNG|right|100px|]]
आदरणीय '''NepaboyGanesh Kumar'''जी नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी [https://meta.wikimedia.org/wiki/Special:CentralAuth/%E0%A4%AC%E0%A5%87%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 यहाँ] हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। [https://ne.wikipedia.org/wiki/विकिपीडिया:प्रबन्धक_अधिकारको_लागि_निवेदन यहाँ] गएर समर्थन गर्नु होला। [[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))