"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
'''सञ्जाल (नेटवर्क)''' के हो ?
 
संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा बिभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) बाटप्रविधीबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न बिभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । सञ्जालहरू बिभिन्न प्रकारका हुन्छन् जस्तै लोकल एरिया नेटवर्क, वाइड एरिया नेटवर्क, मेट्रोपोलिटन एरिया नेटवर्क, स्टोरेज एरिया नेटवर्क इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेटनैइन्टरनेट सन्सारकैनै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।
 
''''''सञ्जाल''' कसरि चल्छ ?'''
 
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्टकस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो | इन्टरनेट कोइन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारअधिकारमा मा नपारिएको लेनपारिएकोले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गरगर्न र प्रयोग गर्न सक्छनसक्छन् | यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेट कोइन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछनगर्दछन् | यसले गर्दा पनि इन्टरनेट कोइन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ |
 
सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग्प्रयोग हुन्छ जस्तै [[राउटर]], स्विच्स्विच, इथर्नेट कार्ड्कार्ड इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरु इन्तेनेटइन्टरनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छनहुन्छन् |
 
'''सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउछछुट्टयाउँछ?'''
 
सञ्जालमा एकले अर्को लाईअर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग्प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अनुपमअद्वितिय [[आइपि ठेगाना]] हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेट कोइन्टरनेटको यो आइ पीआइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छनरहन्छन् | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अनुपमअद्वितिय ठेगाना दिनुपर्ने उपकरण कोउपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्दति बाटपद्धतिबाट मात्र सवै लाइसवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छनहुन्छन् | यसवाट प्रशस्त ठेगाना हरुठेगानाहरु प्राप्त हुन्छनहुन्छन् | तथापी इन्टरनेट माइन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगाना कोठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सो कोसोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
 
 
=== ब्यबस्थापन र सञ्चालन ===
संचालन र ब्यबस्थापन कोब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट संजालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:
:क्रमिक रुपमा बिकसित र बिस्तारित
:कुनै एक व्यक्ति, निकाय वा संस्था संग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
:वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको सुचारुचुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधन हरुकोसाधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइ पीआइपी ठेगाना, [[डोमेन नाम]] जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रुपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छनगर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छनगर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसार संगसंसारसंग जोडनकोजोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छनगर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालको बिकास भएको हो ।
 
=== सेवा, सुबिधा ===
'''संचार मध्यममाध्यम'''
 
यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमा नै भएको थियो | शुरुका दिनहरुमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटर हरु एक्लो रुपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी हरु अरुकहाँ पुगाउनपुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुले कम्प्युटर हरुलाईकम्प्युटरहरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको बिकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |
 
इन्टरनेट आधारभूत रुपमा कम्प्युटर हरुकम्प्युटरहरु बिचको संचार मध्यममाध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको संचार साधनको रुपमा विकास भयो | अझ हालका दिनहरुमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधन भन्दासाधनभन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छनसक्छन् |
 
'''जानकारीको श्रोत'''
पङ्क्ति ४३:
*[[विद्युतीय मुद्रा]]
*[[बिज्ञापन]], [[प्रचार प्रसार]]
*जानकारी प्रकाशन/प्रशारण गर्ने मध्यममाध्यम
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित