"माइकल बालाक" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Football biography| playername= मिकाईल बलाक
माइकल बालाक(जन्म:२६ सेप्टेम्बर १९७६) पुर्व जर्मन फुटबलर हुन् । प्रेरणादायी “बक्स टु बक्स” मिड-फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथै उनी गोल गर्न पनि सिपालु मानिन्छन् । महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्, प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रुपमा चिनिएका उनको क्लब खेल जीवन निकै सफल रहेको मानिन्छ ।
| fullname = मिकाईल बलाक
| nicknames =
| height = १.८९ m
| dateofbirth = {{birth date and age|1976|9|26}}
| cityofbirth = [[गोर्लित्झ]]
| countryofbirth = {{deshen2mr|East Germany}}
| currentclub = [[चेल्सी एफ.सी.|चेल्सी]]
| clubnumber = १३
| position = [[मिडफील्डर]]
| youthyears = १९८३–१९९५
| youthclubs = [[केम्नित्झर एफ.सी.]]
| years = १९९५–१९९७
१९९७–१९९९
१९९९–२००२
२००२–२००६
२००६–
| clubs = [[केम्नित्झर एफ.सी.]]
{{fbcl|GER|1. FC Kaiserslautern}}
{{fbcl|GER|Bayer 04 Leverkusen}}
{{fbcl|GER|FC Bayern Munich}}
[[चेल्सी एफ.सी.|चेल्सी]]
| caps(goals) = {{०}}१५ {{०}}(०)
{{०}}४६ {{०}}(४)
{{०}}७९ (२७)
१०७ (४४)
{{०}}४४ (११)
| nationalyears = १९९६–१९९८
१९९९–
| nationalteam = {{fbu|२१|Germany}}
{{fb|Germany}}
| nationalcaps(goals) = {{०}}१९ {{०}}(७)
{{०}}७९ (३५)
| pcupdate = १६:१४, मे १३ २००८ (UTC)
| ntupdate = [[मार्च २६]] [[इ.स. २००८]]
'''माइकल बालाक'''(जन्म:२६ सेप्टेम्बर १९७६) पुर्व जर्मन फुटबलर हुन् । प्रेरणादायी “बक्स टु बक्स” मिड-फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथै उनी गोल गर्न पनि सिपालु मानिन्छन् । महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्, प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रुपमा चिनिएका उनको क्लब खेल जीवन निकै सफल रहेको मानिन्छ ।
==क्लब जीवन==
पुर्व जर्मनीको गोर्लिट्जमा जन्मिएका बालाकले १९९७-९८ मा काइसरस्लाउटर्नबाट पहिलो जर्मन लिग उपाधि सहित कुल ४ लिग उपाधि र ३ जर्मन कप जिते । काइसरस्लाउटर्न पछि उनी [[बायर लिभरकुसेन]]तिर तानिए जहाँ उनले ३ सिजन बिताए । २००१-०२ को सिजन भने उनको लागि बिर्सनयोग्य रह्यो । लिभरकुसेनबाट खेल्दै उनले जर्मन [[बुन्डेस लिगा]], जर्मन कप तथा च्याम्पियन्स लिगमा उप- विजेता मै सिमित रहे । २००२ मा उनी बायर्न म्युनिख सँग अनुबन्धित भए । ४ वर्ष बायर्नमा रहँदा उनले ३ बुन्डेस लिगासहित आधा दर्जन ट्रफी जितेका थिए । चेल्सीको साथमा उनको ४ बर्ष उत्तिकै प्रभावकारी रह्यो । [[चेल्सी]]लाई प्रिमियर लिग जिताउनु सबभन्दा ठूलो उपलब्धी रह्यो । उनले २०१२ मा बायर लिभरकुसेनबाट आफ्नो करियरको अन्त्य भएको घोषणा गरेका थिए ।
"https://ne.wikipedia.org/wiki/माइकल_बालाक" बाट अनुप्रेषित