"वैज्ञानिक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Scientists}}
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:InvestigadoresUR.JPG|thumb|400px|वैज्ञानिक [[:en:laboratory|'''प्रयोगशाला''']]मा कार्यरत]]
'''वैज्ञानिक''' शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान अर्जनको निम्ति व्यवस्थित रूपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ| वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ| वैज्ञानिक [[विज्ञान]]को एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ| वैज्ञानिक बन्नका लागि विज्ञान विषयका सबै क्षेत्रमा अध्ययन तथा अनुसन्धान
गरेको हुनुपर्छ भन्ने छैन । कुनै नया आविष्कार गरेकोलाई पनि वैज्ञानिक भन्न सकीन्छ ।
[[File:Louis Pasteur, foto av Félix Nadar.jpg|thumb|left|185px|[[लोइस पास्चर]]]]
[[File:Albert Einstein photo 1921.jpg|thumb|center|185px|भौतिक शास्त्री, [[अलबर्ट आइनस्टाइन्]], २० औं शताव्दीका प्रसिद्ध वैज्ञानिक]]
"https://ne.wikipedia.org/wiki/वैज्ञानिक" बाट अनुप्रेषित