"ध्वनि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Sound}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
ध्वनी [[ठोस]], [[तरल]] र [[वायु]] बाट हिड्न सक्छ तर [[भ्याक्युम|भ्याक्युमबाट]] भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ। किनकि हावाको तापक्रम बढ्दै जादा मोल्युकल्सहरू छुट्टिदै जान्छ |
ध्वनी एक [[लङ्गिच्युडनल् तरङ्ग]] हो। यसले [[रिफ्लेक्सन]], [[रिफ्र्याक्सन]], [[डिफ्र्याक्सन]] र [[इन्टरफरेन्स]] जस्ता गुणहरू देखाउँछ।
==ध्वनीका प्रकारहरु==
 
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई [[अल्ट्रासाउण्ड]] [[तरङ्ग]] भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई [[इन्फ्रसाउण्ड]] तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरू सँग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरूमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरूमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्|
भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केही क्षीण् अगाडि यी जनावरहरू कराउने गर्दछ| यिनि हरूले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
पङ्क्ति १५:
 
''तुलना:'' [[प्रकाश]]
==सन्दर्भ सामग्रीहरू==
{{Commonscat|Sound}}
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{wikiquote}}
{{wikibooks}}
{{commons category}}
{{Wikisource}}
* [http://www.acoustics.salford.ac.uk/schools/index1.htm Sounds Amazing; a KS3/4 learning resource for sound and waves]
* [http://hyperphysics.phy-astr.gsu.edu/hbase/sound/soucon.html HyperPhysics: Sound and Hearing]
* [http://podcomplex.com/guide/physics.html Introduction to the Physics of Sound]
* [http://www.phys.unsw.edu.au/~jw/hearing.html Hearing curves and on-line hearing test]
* [http://www.audiodesignline.com/howto/audioprocessing/193303241 Audio for the 21st Century]
* [http://www.sengpielaudio.com/calculator-soundlevel.htm Conversion of sound units and levels]
* [http://www.sengpielaudio.com/Calculations03.htm Sound calculations]
* [http://www.audiocheck.net Audio Check: a free collection of audio tests and test tones playable on-line]
* [http://www.acoustics.salford.ac.uk/feschools/ More Sounds Amazing; a sixth-form learning resource about sound waves]
 
[[श्रेणी:भौतिक शास्त्र]]
"https://ne.wikipedia.org/wiki/ध्वनि" बाट अनुप्रेषित