"स्रग्धरा छन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''स्रग्धरा''' एक [[छन्द]] हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। [[लेखनाथ पौडेल]]द्वारा लेखिएको [[सत्य सन्देश कविता]] येसको राम्रो उदहारण हो।
==उदहारण==
कालो मन्दाकिनीको जल,जलनिधिका मोतीको ज्योति कालो,
कालो सौदामिनीको चहक,सब शरदचन्द्र क्रान्ति कालो ।
{{ठुटो}}
==सन्दर्भ सामग्रीहरू==