"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २६:
• माप्चोक अधिकरण: विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने
• शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने
==
लिच्छविकालमा चार वर्ण, अठार जातको प्रथा थियो।व सन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरुको उल्लेख गरिएको छ। लिच्छविहरु सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरु, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरु यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरुको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरु गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।
==मुद्राहरु==
|