"दाँतमा किरा लाग्ने" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 54 interwiki links, now provided by Wikidata on d:q133772 (translate me)
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ६:
[[File:Toothdecay.png|thumb]]
 
दाँतमा कीरा लाग्नबाट बच्ने मुख्य उपाय भने बिहान जस्तै राति सुत्ने बेलामा समेत राम्ररी ब्रस गर्नु हो। गुलियो र स्टार्चजस्ता वस्तुको कम सेवन गर्नुको साथै यस्ता खाद्य पदार्थ सेवन गरेपछि अनिवार्य रूपमा कुल्ला वा ब्रस गर्नुपर्छ। तर कीरा लागेमा यसको उपचार केवल फ़िलिङफिलिङ मात्र हो|फिलिङ नगराउँदा दाँतमा चिसो, तातो, गुलियो, अमिलो पर्दा चस्का लाग्ने गर्छ। दाँतमा पीडा हुनुका साथै पिप बन्छ। पछि दाँत बिग्रँदै गएर रुट क्यानल टि्रटमेन्टसम्म गराउनुपर्न हुन्छ| दाँतमा गहिरो प्वाल हँुदा यो प्रक्रिया अपनाइन्छ। पछि दुखाइ र संवेदनशीलता नहँुदा स्थायी फिलिङ गरिन्छ। स्थायी फिलिङअन्तर्गत विभिन्न प्रकारको दाँत भर्ने प्रक्रिया अपनाइए पनि मुख्य रूपमा भने सिल्भर फिलिङसमेत एउटा हो।
 
दाँत भर्न कम्पोजिट फिलिङसमेत गरिन्छ। यसलाई कस्मेटिक र टुथ कलर फिलिङसमेत भनिन्छ। यस्तो फिलिङ गराइएको लगत्तै खाने कुरा लिन सकिन्छ। यस्तो फिलिङ दाँतको रङको हुने भएकाले उपचार गरेको अरूलाई सहजै थाहा हुँदैन। यो बढी टिक्छ पनि। अब नौलो प्रविधिका सामान आउनाले यो फिलिङ अझ बलियो भएको छ। तर यो फिलिङ गराउँदा ताका दाँत सुख्खा हुनुपर्छ। नत्र दाँतमा भर्ने पदार्थ निस्किने डर हुन्छ। बालबालिकामा यो फिलिङ गरिँदैन।