"जम्मु र कश्मीर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: थप्दै {{Commonscat|Jammu and Kashmir}} |
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै |
||
पङ्क्ति ७७:
}}
'''जम्मू र कश्मीर''' [[भारत]]को सबैभन्दा उत्तरमा स्थित राज्य हो । [[पाकिस्तान]] यसको उत्तरी इलाका ("[[आजाद कश्मीर|पाक अधिकृत कश्मीर]]") वा तथाकथित "[[आजाद कश्मीर]]" को क्षेत्रमा आफ्नो कब्जामा निहित राखेको छ, जबकि [[जनबादी गणतन्त्र चीन|चीन]]ले [[अक्साई चिन]] माथि आफ्नो
'जम्मू र कश्मीर' मा [[जम्मु|जम्मू]] ([[पुँछ]] सहित), [[कश्मीर]], [[लदाख|लद्दाख]], [[बल्तिस्तान]] तथा [[गिलगित]] को क्षेत्र सम्मिलित रहेको छ । यस राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यसको क्षेत्रफल २,२२,२३६ वर्ग कि.मी. रहेको छ । यहाँको निवासीहरु अधिकांश मुसलमान रहेका छन्, तर उनीहरुको रहन-सहन, रीति-रिवज तथा संस्कृतिमाथि हिंदू धर्मको पर्याप्त छाप रहेको छ । कश्मीरको सीमांत क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांग तथा तिब्बत सँग जोडिएको छ । कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो । .
|