"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १७:
}}
== परिचय ==
'''छत्तीसगढ''' [[भारत]]को एउटा [[प्रान्त|राज्य]] हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २०००मा भाको थियो। यो भारतको २६<sup>औँ</sup> राज्य हो। [[भारत]]मा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो '[[मगध]]' जुन बौद्ध विहारको अधिकताले गर्दा "[[बिहार]]" बन्यो र दोस्रो '[[दक्षिण कौशल]]' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ़छत्तीसगढ" बन्यो। "छत्तीसगढ़छत्तीसगढ" वैदिक र [[पौराणिक काल]]देखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ [[वैष्णव]], [[शैव]], [[शाक्त]], [[बुद्ध धर्म|बौद्ध]] सितै अनेकौँ [[आर्य]] तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।
 
== भूगोल ==
[[चित्र:Chhatisgarh state and districts.png|thumb|250px|left|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरू।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उड़िसाउडिसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरूले घेरियेको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ़छत्तीसगढ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि.मी. चौड़ाचौडा र ३२२ कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरूको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
 
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित