"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो तेस्का अनुयाइ अनुसार, अल्लाह का अंतिम रसूल र नबी, मुहम्मद द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक क़ुरआनकुरआन को शिक्षा मा आधारित छ। अरथात दुन्यावी रूप ले र धार्मिक रूप ले इस्लाम शुरु, ६१० इ देखी ६३२ ई। सम्म २३ वर्ष शामिल समय मा मोहम्मद माथि अल्लाह को तर्फ बाट उतरिने इल्हाम (कुरआन) देखी हुन्छ। कुरान अरबी भाषा मा औतरित भएको हो र एसै भाषा मा विश्व को कुल जनसंख्या को २४% भाग्, यानी लगभग १ ।६ देखी १ ।८ अरब मानव, द्वारा पढ्इन्छ । जस्मध्धे (स्रोत अनुसार) लगभग २० देखी ३० करोड़करोड जना को यो मातृभाषा हो।
इस्लामी धर्म का प्रमुख मतहरु(विचारहरु) इ हुन्:
पङ्क्ति १७:
'''१- ईश्वर को एकता'''
 
मुसलमानहरु मात्र एक ईश्वर (अल्लाह्) (फ़ारसीफारसी: ख़ुदाखुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखी आउछ जस्को अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखी परे मानिन्छ। मुसलमानहरु लाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखी परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखी सदा सम्मा रह्ने वला हो।
(कुरआन, सूरत ११२, आयत १ - ४)}}
 
'''२- नबी (दूत) र रसूल'''
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागी समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कड़ीकडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जस्को वर्णन कुरान मा छैन।
सम्पुर्ण मुसलमानहरु ईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन र मुसलमानहरु मुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
पङ्क्ति २८:
 
मुसलमाहरु को लागी अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तक हरु वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तक हरु को चर्चा छ:
# सुहूफ़सुहूफ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
# तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
# ज़बूरजबूर जो कि दाउद अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
# इंजील (बाइबल) जो कि ईसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
मुसलमानहरु यो मानछन कि ईसाइहरु र यहूदिहरु ले आफ्नो किताब को सन्देश्मा फेर बदल गरिदिएक छन्। उनिहरु इ चार बाहेक अन्य धार्मिक पुसतक को ईश्वरीय हुनु सम्भावना अस्विकार गर्दैनन्।
पङ्क्ति ३८:
मुसलमान देवदूतहरु (अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखी हरेक दृष्टि ले भिन्न छन्।तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।
* जिब्राईल जो नबी र रसूल हरुलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
* इज़्राईलइज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
* मीकाईल जो ईश्वर को समादेश अनुसार पानी बर्षऔने गर्छन्।
* इस्राफ़ीलइस्राफील जो ईश्वर को समादेश अनुसार प्रलय को दिनको आरम्भ कोलागी एक आवाज़आवाज दिनेछन्।
 
'''५-प्रलय (कयामत)'''
पङ्क्ति ६०:
यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धांत हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यस्लाइ स्वीकारोस्। एक गैर-मुस्लिम लाइ धर्म-परिवर्तन गरि इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यस्लाइ स्वीकार गर्नु पर्याप्त हुन्छ।
 
'''२-प्रार्थना (सलात)'''-यस्लाइ फ़ारसीफारसी मा नमाज़नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढ़ीन्छ।पढीन्छ। इस्लाम अनुसार नमाज़नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज़नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यस्लाइ छोड्न सकिदैन।
 
'''३-दान (ज़कातजकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाइ दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।
 
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षम मुसलमानहरु को लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाइ रोज़ारोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाइ टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोज़ारोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाइ आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोज़ारोजा राख्न को कय्एउँ उद्देश्य हरु छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखा हरु को समस्या र परेशानि को ज्ञान होस्।
 
'''५-तीर्थ यात्रा (हज)'''- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित