"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Muhammad Ali Jinnah}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ६०:
१९२०मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांत हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढ़ाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।
 
१९२३मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानून निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। 1925मा१९२५मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।
 
१९२७मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दू र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लड़ने कुरा भनियो। पछी दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछी खारिज गरि दिए।