"त्रिपुरा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Tripura}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ३२:
[[चित्र:Tripura map.png|thumb|left|300px]]
== नाम ==
* यसो भनिन्छ राजा त्रिपुर, जो ययाति वंशको 39औं३९औं राजा थिए उनको नाममा यस राज्यको नाम त्रिपुरा भएको हो।
* अर्को मत अनुसार स्थानीय देवी ''त्रिपुर सुन्दरी''को नाममा योाँको नाम त्रिपुरा भएको हो। यो [[हिन्दू धर्म]]को 51५१ शक्ति पीठहरूमध्येमा एक हो।
* इतिहासकार कैलाश चन्द्र सिंहको भनाई अनुसार यो शब्द स्थानीय कोकबोरोक भाषाको दो शब्द मिश्रण हो - ''त्वि'' र ''प्रा''। ''त्वि''को अर्थ हुन्छ पानी र ''प्रा''को अर्थ निकट। यस्तो पनि मानिन्छ कि प्रचीनकालमा यो समुद्र ([[बङ्गालको खाडी|बङ्गालको खाड़ी]] )को यति नजीकसम्म फैलिएको छ कि यही नामले जानिन्छ।
[[चित्र:UP2.jpg|thumb|left|300px|उज्जयन्त प्यालेस]]
== उल्लेख ==
त्रिपुराको उल्लेख [[महाभारत]], पुराणहरू तथा [[अशोक]]को शिलालेखहरूमा भेटिन्छ। स्वतन्त्रतापछि भारतीय गणराज्यमा विलय पूर्व यो एक राजशाही थियो। उदयपुर यसको राजधानी थियो जसलाई अठारौं शताव्दीमा पुरानो अगरतलामा ल्याइयो र उन्नाइसौं शताव्दीमा नयां अगरतलामा। राजा वीर चन्द्र माणिक्य महादुर देववर्माले आफ्नो राज्यको शासन ब्रिटिश भारतको इशारामा चलाए। गणमुक्ति परिषदद्वारा चलाइएको आन्दोलनले यो सन् 1949मा१९४९मा भारतीय गणराज्यमा शामिल भयो।
{{Commonscat|Tripura}}
 
"https://ne.wikipedia.org/wiki/त्रिपुरा" बाट अनुप्रेषित