१,१४२
सम्पादन
सा (fixing dead links) |
कुनै सम्पादन सारांश छैन |
||
{{प्रमुख लेख चिन्ह}}
'''जलवायु परिवर्तन''' [[पृथ्वी]]को प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। [[पृथ्वी]]मा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण [[पृथ्वी]]को वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। [[पृथ्वी]]ले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
|
सम्पादन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/432320" बाट अनुप्रेषित