"कौडा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
==कौडी आखिर के हो ? ==
 
कौडी वस्तुतः एक समुद्री कीराको 'अस्तिकोष' हो। यो जल-जीव 'मोलस्का' वर्गको सबैभन्दा ठूलो उपवर्ग 'ग्यास्ट्रोपोडा'मा आउँदछ। विज्ञानको भाषामा कौडीलाई 'साइपि्रयासाइप्रिया' भनिन्छ। अङ्गे्रजीमाअङ्ग्रेजीमा यसलाई काउरी, प|mेन्जफेन्ज जर्मनी र रूसी भाषामा यसलाई कुरडी भनिन्छ। हाम्रो यहाँ प्रचलित नाम कौडी नै हो।
 
यो गहुँको दानाको आकारदेखि लिएर हाम्रो हत्केलाको मुठी आकारसम्मको हुने गर्दछ। कौडी हिन्द महासागरको धेरैजसो क्षेत्रमा पाइन्छ भने उत्तरमा जापानदेखि लिएर दक्षिणमा न्यू साउथ वेल्ससम्म देख्न सकिन्छ। कौडी भू-मध्यसागर र अमेरिकाको दुवै तटहरूमा धेरै किसिमका कौडी पाइने गर्दछ। यसको केही जातिहरू समशीतोष्ण सागरहरू र महासागरहरूमा पनि पाइन्छ। समशीतोष्ण सागरहरूमा पाइने कौडी सानो हुन्छ भने त्यति राम्रो मानिँदैन। इङ्गल्याण्डको सागर तटहरूमा पनि यस्तै कौडी पाइन्छ।
 
विशेषज्ञहरूका अनुसार आज विश्वभरमा १६५ प्रकारका कौडीहरू उपलब्ध छ। यसमध्येमा पि्रन्स, ल्युकोट्रोन गट्टाटा, कुल्टन्स, वाक्लेस, ब्रोडरिया, युरेनियम र रीब्ज नामका कौडीहरू श्रेष्ठ मानिन्छ। यस श्रेष्ठ कौडीहरूमा सर्वाधिक श्रेष्ठ हुन् - पि्रन्सप्रिन्स कौडी।
 
==मूल्यवान कौडीहरू==
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित