"डोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
 
===जिल्लाको नामाकरण===
परापुर्व कालदेखि यस जिल्लाको सदरमुकाम स्थितसदरमुकाममा रहेको स्वामी दत्तात्रेय मुर्तिलाई डस्न टोक्न र्दुइवटा अजिंगर आउँदा भेटाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए । यसरी भष्म भएका ती नागहरु पछि जुम्ल्याहा पहाडको रुपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ ।