"फिफा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|FIFA}} |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ४२:
== इतिहास ==
विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा [[पेरिस]]मा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू [[बेल्जियम]], [[डेनमार्क]], [[फ्रान्स]], [[
ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा [[लण्डन]]मा भएको थियो र धेरै सफलता हासिल गरेको थियो । व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा [[दक्षिण अफ्रिका फुटबल संघ|दक्षिण अफ्रिका]] सन् १९०८ मा, [[अर्जेन्टिना फुटबल संघ|अर्जेन्टिना]] र [[चिली फुटबल संघ|चिली]] सन् १९१२ मा र [[क्यानेडियन फुटबल संघ|क्यानाडा]] अनि [[संयुक्त राज्य सकर संघ|संयुक्त राज्य]] सन् १९१३ मा, आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो ।
|